सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन्...
काठमाडौं – भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार...
काठमाडौं –नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो । सर्वोच्च अदालतको स्टेअर्डर भएर...
सनिउल्ला धोबी, कपिलवस्तु- निर्वाचित जनप्रतिनिधीहरु भष्ट्राचारमा मुक्षिएको, लडाईझगडा गरेको, यौनहिंसा गरेको लगायत तमाम समाचार सुन्न, पढ्न पाइन्छ । नागरिकहरुले पनि प्रतिनिधी भन्ने वितिक्कै नराम्रो दृष्टीकोणले हेर्छन...
काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले...
सहदेव चौधरी- १२ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर २४ पुस,...
कपिलवस्तुमा रहेका १५ अबैधानिक क्रसर बन्द गराइएको छ। गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र...
कपिलवस्तुको दक्षिणी क्षेत्रमा खाना पकाउनका लागि परम्परागत रूपमा गुइँठाको प्रयोग बढ्दै गएको छ। गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय गृहिणी बताउँछन्।...
घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या...
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आइतबार (आज)देखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।...