जाजरकोट – जाजरकोटमा जीप दुर्घटनामा ११ जनाकाे मृत्युु भएको छ भने एक जना गम्भीर घाइते छन्। मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत,...
कपिलवस्तु – जसपका कपिलवस्तु क्षेत्र नम्बर २ ले पार्टीका आधिकारिक उम्मेदवारलाई निर्वाचनमा असयोग गरेको भन्दै कपिलवस्तु नगरपालिकाको उपमेयर सुनिता गुप्ता सहीत ७ जनामाथी कारबाहीको सिफारिस गरेको...
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । कार्यालयको अनुसार शैक्षिक सत्र २०७९/८० मा भर्ना भएका विद्यार्थीहरुले...
सिद्धार्थनगर-बुटवलमा ट्राफिक व्यवस्थापनमा नगरपालिकाको चासो बढाएको छ । अस्पताल लाइन क्षेत्रमा गाडी रोक्न नपाइने निर्णय समेत भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरूसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक...
तुलसीपुर। दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’ सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतवार ४ सय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका...
एजेन्सी – कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल...
बुटवल- धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा तालाबन्दी गरिएको छ...
काठमाडौं – देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम...
एजेन्सी- अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वाटरफाइनलमा दुवै टिमले विपक्षीमाथि गरेको खराब व्यवहारका कारण फिफाले अनुशासनसम्बन्धी कारबाही गर्ने भएको छ। सो खेलमा स्पेनी रेफ्री एन्टोनियो माटियुले विश्वकपमा कीर्तिमान...
काठमाडौँ – निर्वाचन आयोगले आज सामानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट...