काठमाडौं- काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् । विजय र्याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा...
काठमाडौं – नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत नेता नेपालले...
काठमाडौं -काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात...
काठमाडौं-काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्। विजयी भएको घोषणापछि बोल्दै नवनिर्वाचित मेयर शाहले काठमाडौंलाई अबको ५...
काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्। उनले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै...
बुटवल-रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन्।सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५...
काठमाडौं – नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा जित निकालेको छ । महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका हुन् ।...
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम गन्तव्य नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्षको...
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् । सरकारले आर्थिक...
प्रतिनिधि सभा बैठक, २०७९ जेष्ठ १२ गते बिहीबार-