काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान र पारापिट निर्माणलाई प्रतिष्ठाकै विषय बनाएका थिए भन्ने तथ्य उनको सत्तारोहणपछिको पहिलो क्याबिनेट बैठककै निर्णयबाट...
काठमाडौ- ‘पूर्वराष्ट्रपतिज्यूले देशमा केही गरौँ र राजनीतिक अस्थिरता हटाऊँ भन्ने उद्देश्यसहित पुन: सक्रिय राजनीतिमा आउन मन लागेको बताउनुभयो । उहाँले मेयरसाबलाई पनि राजनीतिक दलमार्फत राजनीतिमा अगाडि बढ्न...
काठमाडौं- संघीय निजामती सेवा विधेयक, २०८० को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा तोडमोड गरिएको विषय छानबिनका लागि सातसदस्यीय संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेको...
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा–सुविधा परित्याग गरेकी छिन् । एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेको पाँच दिनमा भण्डारीले सुविधा परित्याग गर्ने...
काठमाडौं- आन्तरिक लोकतन्त्रलाई लिएर वेला–वेला आलोचना खेप्दै आएको एमालेको संस्थापन पक्षले फेरि एकपटक पार्टी नेतृत्वसम्बन्धी बहसमाथि रोक लगाएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी नेतृत्व लिन सक्ने...
काठमाडौं- दुईवर्षे कुलिङ पिरियड व्यवस्थासहित राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित संघीय निजामती विधेयकमा भएको गरिएको फेरबदलपछि गम्भीर प्रश्न उठेको छ– यो तहको जोखिम लिएर विधेयकमा छेडछाड...
काठमाडौं- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन मिल्ने वा नमिल्नेमा नेपालको संविधान मौन छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा भएको ‘कमब्याक’ले उनको त्यो निर्णय ‘गियर चेन्ज’ हो वा ‘डिपार्चर’...
काठमाडौं- सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी माओवादीको साथ पाएका कांग्रेस र एमाले सांसदहरू सदनभित्र विपक्षी रास्वपा र राप्रपाप्रति आक्रामक देखिएका छन् । सत्तारूढ दलकै प्रमुख सचेतक...
न्युज सेन्टर नेपाल- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित बैठकमा नेपाली काँग्रेसले लुम्बिनी प्रदेश र संघ सरकारका आफ्नै मन्त्रीहरूलाई बहिष्कार गर्ने निर्णय गरेको छ । निर्वाचन क्षेत्र नम्बर...
काठमाडौं – भारतका पूर्व उपराष्ट्रपति एम। बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद्दवय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन् ।शनिबार प्रवासी नेपाली सम्पर्क...