काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिनु भएको...
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छिन् । बुधबार ‘बलिदानी दिवस’ का अवसरमा रौतहट सदरमुकाम गौरमा...
काठमाडौं – पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचन संविधान अनुसार नै गर्ने सैद्धान्तिक सहमति भएको बताइएको थियो ।...
काठमाडौँ – चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । अस्ति मङ्गलवारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि...
काठमाडौँ – तीव कोरोना संक्रमणका कारण नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ । मधेश प्रदेशका आठ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका...
कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला कार्य समितिको बैठक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तौलीहवामा रहेको पार्टी कार्यालयमा नियमित बैठक सम्पन्न भएको हो । बैठकले कोषाध्यक्ष...
सप्तरी – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने चाहना पूरा भएको बताउनु भएको छ ।मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री...
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि कोरोना संकरमण पुष्टि भएको छ ।महामन्त्री शर्माले आफूसहित सपरिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको...
नवराज पौडेल,कपिलवस्तु- नेपाली कांग्रेस शिवराज नगरपालिका वडा नं ३ ले मदवामा गांउ कमिटी गठन गरेको छ । नेपाली कांग्रेस वडा नं ३ को कार्यक्रम अन्र्तगत पल्टन...
हेटौंडा – नेकपा एमालेले मकवानपुरमा बलमिच्याई गरेर निर्विरोध घोषणा गरेको जिल्ला कमिटी अलपत्र भएको छ । निर्विरोध घोषणा गरिएको एकलाल श्रेष्ठ नेतृत्वको कमिटीले अहिलेसम्म सपथ समेत...