रुपन्देही -नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने...
हेटौंडा -बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गर्नुहुने भएको छ । कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै...
काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले ‘रिल्याक्स’ गर्ने ठाउँमा अझै आइनपुगेको बताउनु भएको छ । शनिबारदेखि चितवनमा जारी प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशनको उद्घाटन...
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय चितवन सबै पार्टीको नजरमा परेको बताउनु भएको छ । शनिबार बिहान भरतपुर महानगरपालिका(२६ दिव्यनगरमा आयोजित...
काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज चुनाव हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । प्रदेश...
काठमाडौं-गैरआवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिनु भएको छ ।गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य...
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । आज बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ । काठमाडौँको भृकुटीमण्डपमा...
सुर्खेत- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र...
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नु भएको छ...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताउनु भएको छ ।शुक्रबार शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन...