काठमाडौं-एमाले नेता तथा सांसद घनश्याम भुसालले अब पार्टी जोगाउन जरुरी भएको प्रतिक्रिया दिनु भएको छ । संसद जोगिएको भन्दै उहाँले अब पार्टी जोगाउनुपर्ने र त्यो...
काठमाडौँ- सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग...
काठमाडौं-राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिनु भएको छ । चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका...
कठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिनु भएको छ । मोदीले ट्वीट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको...
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्नुभएको...
काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गर्नु भएको छ देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा...
काठमाडौं- नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गर्नु भएको छ । विश्वासको मत लिने...
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्नु भएको छ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उहाँले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्नु भएको...
काठमाडौं- जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ । यस निर्णयसँगै एमालेको...
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री...