काठमाडौं-नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको बताउनुभएको छ ।सर्वोच्च अदालतको परमादेशअनुसार गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले...
काठमाडौं-नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वर पुगेका छन्।१० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेका...
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिनुहुने भउको छ । त्यसका लागि संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।...
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिनुहुने भएको छ ।सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको...
काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिएको छ । उहाँ नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिनुभएको...
काठमाडौं-नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ बीच भेटवार्ता भएको छ । शनिबार वैद्यलाई भेट्न विप्लव उहाँकै निवास...
काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी ९जसपा०को उपेन्द्र यादव पक्षले आठ जना मन्त्री मागेको छ । जसमध्ये सात जना...
काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरुले व्यक्त गरेका छन् । पार्टीलाई एकताबद्ध बनाउनका लागि सो...
काठमाडौ – प्रदेश २ मा नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीले शपथ लिएका छन् । भरत साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा...
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनस्र्थापनासँगै उपेन्द्र यादव पक्षमा लागेका...