दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएकाे छ । प्रदेशसभामा ५७ जनाले विश्वासको मतको पक्षमा मत व्यक्त गरेपछि मुख्यमन्त्री गिरीले विश्वासका...
काठमाडौँ – प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका देवराज घिमिरे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् । उनी एमालेका स्थायी समिति सदस्य तथा...
दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् । बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको...
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत...
काठमाडौं- नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका...
नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका छन्। उनका प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं...
उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । ‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक...
काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन र शिलान्यासको कार्यक्रममा जानुपर्ने आफ्नो बाध्यता रहेको बताएका छन् । शनिबार केही सम्पादकहरुसँगको छलफलमा उनले उद्घाटन र शिलान्यासमा जाँदा समय...
नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनमा उम्मेदवारी दिनुअघि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारी...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम...