मुस्ताङ – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका(४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन्...
काभ्रेपलाञ्चोक – गत वर्षको असोज दोस्रो साता रोशीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्गको चार खण्डमध्ये एउटा खण्ड पुनर्निर्माण गर्ने ठेकेदार कम्पनी छनौट भएको छ ।राजमार्ग...
न्युजसेन्टर नेपाल कपिलवस्तु– अत्याधिक गर्मीले जनजीवन आक्रान्त बनिरहेको बेला कपिलवस्तुको शिवराज नगरपालिकाले सामुदायिक विद्यालयलाई गर्मी विदा नदिएपछि अभिभावकहरू आक्रोशित बनेका छन् । दिउसोको समयमा ४० डिग्री...
काठमाडौैं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो व्यवस्थामा नफर्किने बताएका छन्। म्याग्दीकोअन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको...
कञ्चनपुर पछिल्लो एक सातामा भारतबाट फर्केका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा कैलाली र बैतडी नाकाबाट आएका व्यक्ति रहेका छन्।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा...
काठमाडौं पछिल्लो आठ वर्षमा ७५ हजारभन्दा बढी भारतीय नागरिकसमेत त्रिवि अध्यागमन प्रयोग गरी तेस्रो मुलुक पुगेको पाइएको छ। २०७४ फागुनदेखि हालसम्म ७५ हजार ८६४ जना भारतीय...
बुटवल वडाहरुलाई आगामी आर्थिक वर्षको वजेटको सिलिङ ९सीमा० नदिइ वर्षे अधिवेशन आह्वान गरेपछि अधिकांश वडाध्यक्षहरू बुटवलका मेयर खेलराज पाण्डेयसँग रुष्ट भएका छन् ।विगतका वर्षहरुमा वजेट अधिवेशनको...
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।...
काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पछि नहटेसँगै आजको संसद् बैठक पनि अनिश्चित बनेको छ ।संसद्को गतिरोध...
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन्। आइतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै...