काठमाडौं-नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई स्रोत व्यवस्थापनलगायत विषयमा प्रश्न गरेका छन्।आज प्रतिनिधि सभा संसद बैठकमा बजेटबारे छलफलमा भाग लिँदै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले...
चितवन-चितवनबाट दैनिक १ लाख७४ हजार ८ सय लिटर दूध निर्यात हुने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र चितवनका अनुसार,जिल्लामा उत्पादित दूधको ५५ प्रतिशत...
चितवन – चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै...
रोल्पा -घर बाटा बेपत्ता भएको झण्डै दुई महिना पछि रोल्पामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा...
कपिलवस्तु- किशोरीलाई अपहरण गरी सामूहिक बलात्कारमा संलग्न रूपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५...
काठमाडौं -आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ । जनताले असाध्यै भरोसा,...
काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको छ । आज बुधवार विश्व दूध दिवसको...
कपिलवस्तु-नगर र गाउ कार्य पालिको निर्वाचन संपन्न भए लगत्र्तै कपिलवस्तुमा जिल्ला समन्वय समितिको निर्वाचनकालागि दलहरु जुटेका छन । १० पालिका रहेको कपिलवस्तुमा कुनै दलको स्पष्ट...
कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा कांग्रेसका ८ जना उम्मेदवार नै विजयी भएका हुन् ।...
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् । बुधबार पार्टीबाट स्थानीय...