काठमाडौं -स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा...
काठमाडौं-सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकैचोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र...
कपिलवस्तु -कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन् । तिवारीले...
धादिङ -स्थानीय निर्वाचनको दुई दिनअघि वैशाख २८ गते नीलकण्ठ नगरपालिका वडा नं. ६ को देउरालीछाप रणमैदान बन्यो । जिल्लाका विभिन्न पालिकामा चुनावी तालमेल गरे पनि नेपाली...
पर्सा- फेटा गाउँपालिका, बाराको अध्यक्ष विवेकशील साझा पार्टीका रुस्तम अन्सारीको जित सुनिश्चित भएको छ । निर्वाचन अधिकृत एवं उपसचिव गोपीकृष्ण रेग्मीका अनुसार फेटामा १३ हजार ४८६...
बुटवल – स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१ पालिकाको नतिजा सार्वजनिक हुँदा...
अर्घाखाँची- सदरमुकामको सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनको तर्फबाट कांग्रेसकी शान्ता भण्डारीलाई १ हजार...
पोखरा – पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको...
दाङ – दाङमा हालसम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्ये ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय...
रुपन्देही- रुपन्देहीको सुद्धोधन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी हुनुभएको छ । १६ स्थानीय...