काठमाडौं- गण्डकी प्रदेशको प्रमुखबाट हटाइएका अमिक शेरचनले पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ । बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुखबाट पदमुक्त हुन...
काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले उपत्यका प्रजिअहरुको बैठकमा आफ्नो भौतिक उपस्थिति...
अर्घाखाँची-कोरोना संक्रमित गएपछि अर्घाखाँचीमा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।कोभिड संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको आइतबार बसेको बैठकले वैशाख २० गते (सोमबार) राति १२...
काठमाडौं -काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ ।काठमाडौं , ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका...
काठमाडौँ-विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थाल्नु भएको छ । एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका...
काठमाडौं- सरकारले इजरायलमा केयरगिभरका लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ ।इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ इजरायल रोजागरीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले...
कपिलवस्तु- कोरोना संक्रमितका संख्या दिनानुदिन बढी रहेको बेला नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा संचारकर्मीलाई केन्द्रित गरी अक्सिन सिलिन्डर सहीतको ५ वटा आईसोलेशन बेड संचालन गरिएको...
कपिलवस्तु-कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आइतवार विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो...
लुम्बिनी प्रदेश सरकारको राजनीति थप तातिएको छ । हिजो मात्रै मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गर्न नसक्ने बताउँदै एमाले परित्याग गरेर सांसद पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डे...