Connect with us
Kapilvast Forest

१ लाख २० हजार घुससहित खरिदार पक्राउ

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

 

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले १ लाख २० हजार घुससहित खरिदार र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बिहीबार सेवाग्राहीसँग नामसारी र लालपूर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu