Connect with us
Kapilvast Forest

घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विद्यालयका सहायक प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । राजधानीकै सरकारी विद्यालयबाट सह प्रधानाध्यापकसहित लेखापाललाई समेत पक्राउ गरिएको हो ।

राजधानीको चावहिलस्थित पशुपति मित्र माध्यामिक विद्यालयका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम बिसी घुसहित आयोगको नियन्त्रणमा परेका हुन ।

आयोगका अनुसार दुवै जनालाई विद्यालयको खाजाघर निर्माण गरी मूल्याङन् भई रकम निकासा गर्ने क्रममा सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो । समाचार गोरखापत्रमा प्रकाशित छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu