आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड
बारका तीन पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी तथा पूर्वमहासचिवद्वय रमण श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताको शक्ति प्रदर्शन गरेर रौतहटका जिल्ला न्यायाधीशलाई मनोवैज्ञानिक दबाबमा पार्ने आलमको रणनीति, पीडित र साक्षीलाई अपहरण गरेर बयान फेर्न लगाउने क्रम पनि जारी
अफ्ताब आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस भएको छ । प्रहरीले घटनाको साक्षीका रूपमा प्रस्तुत गरेको घाइतेमध्येका गौरीशंकर राम चमारलाई आलम पक्षले बयान फेर्न दबाब दिएको खुलेको छ ।
आलमको पक्षमा वकालतनामा भरेका वरिष्ठ अधिवक्ताहरू
प्रेमबहादुर खड्का
शम्भु थापा
शेरबहादुर केसी
रमणकुमार श्रेष्ठ
सुनील पोखरेल
योगेन्द्र अधिकारी
अधिवक्ताहरू
अनिरुद्द महतो
अनोजकुमार यादव
रामनाथ कुसवाहा
अफ्ताब आलम
मो. सफी अहमद
किशोर राउत
रामबहादुर दास
सवुरीलाल ठाकुर
धीरेन्द्र तिवारी
जगदीश राय यादव
हरिशंकर प्रसाद
सोनेलाल पटेल
रामईश्वर प्रसाद
रामविनोद पटेल
नन्दकिशोर साह
राजाराम राय यादव
भाग्यनारायण झा
हेमचन्द्रलाल कर्ण
मोहम्मद मजरुल हक
शेख मैनुद्दिन
अनन्त अधिकारी
रामदरेश प्रसाद
रामविनोदकुमार गिरी
सञ्जीवकुमार मलिक
लालबहादुर यादव
विनयलाल कर्ण
जितेन्द्रकुमार सिंह
पीडितको पक्षमा वकालतनामा भरेका वरिष्ठ अधिवक्ताहरू
युवराज संग्रौला
दिनेश त्रिपाठी
गोविन्द शर्मा बन्दी
अधिवक्ताहरू
ओमप्रकाश अर्याल
पुष्पराज पौडेल
आशिकराम कार्की
राजकुमार महासेठ
अम्मरबहादुर राउत
कुमार शर्मा