Connect with us
Kapilvast Forest

आज विश्व मिर्गौला दिवस, र्‍यालीमा प्रधानमन्त्री ओली पनि सहभागी

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं – आज विश्व मिर्गौला दिवस। नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऊ’ भन्ने नाराका साथ मनाईदै छ।

यसै अवसरमा काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालियो। र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु भयो ।सन् २००६ देखि यो दिवस मनाउन थालिएको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu