Connect with us
Kapilvast Forest

कतारमा रमादान पर्वको अवसरमा १४ जना नेपालीले पाए आममाफी

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

विदेश |

काठमाडौं-कतार सरकारले यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो
दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी पाएका हुन ।

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने बताएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu