Connect with us
Kapilvast Forest

विश्वको सर्वोच्च शिखरमा नेत्रहीन आरोही

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

सोलुखुम्बु -विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आज एकजना नेत्रहीन आरोहीले सफलता प्राप्त गर्नु भएको छ ।

एशियाका प्रथम नेत्रहीन आरोहीका रुपमा सगरमाथाको शिखरमा पुग्न सफल व्यक्ति चाईनिज नागरिक झाङ होङ हो ।एशियाका नेत्रहीन पर्बतारीहरूको प्रतिनिधित्व गर्दै आज बिहान ९ बजे शेर्पा आरोही ल्हाक्पा शेर्पा दावा वाङछुक शेर्पा र साम्तेन भोटेको साथमा सगरमाथाको शिखरमा पुग्न सफल हुनुभएको हो

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu