Connect with us
Kapilvast Forest

आज प्रतिनिधि सभा बैठक बस्दै

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे संसद भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा “रेल्वे विधेयक, २०७६” सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu