जसले जितको बाजी मारे
कपिलवस्तु -कपिलवस्तु जिल्ला उपाध्क्षमा हुमाकान्त खनाल विजयी हुनु भएको । क्षेत्रिय सभापतिमा आफनो दाबी फिर्ता लिनु भएका खनालले चुनाबी प्रतिस्पर्धाबाट आफनो विजयी हाँसिल गर्नु भएको हो ।सोमबार सम्पन्न जिल्ला अधिवेशनबाट खनाल ८३२ल्याएर विजयी हुनु भएको हो त्यस्तै उहाँ सगैँ कांग्रेश जिल्ला उपाध्यक्षमा रजत राज आचार्य विजयी हुनु भएको छ ।
क्षेत्रिय सभापतिबाट पछि हटेका नेता खनाल राजनितिको उचाईमा पुग्नु भएको छ ।युवा सरह उत्साह र जुझारुपनका साथ प्रतिस्पर्धाको मैदनामा उत्रिनु भएको थियो । नेता खनाल रामचन्द्र पौडेल पक्षीय अब्बल नेता हुनुन्छ ।
रामचन्द्र पौडेल पक्षीय अब्बल नेताको रुपमा चिनिने कपिलवस्तुको पश्चिमी क्षेत्रमा नेता खनालले विजयी पश्यात गुट उपगुट भन्दा पनि पार्टिको झण्डा उचो बनाउँदै पाटीलार्ई अव गोलबद्द बनाएर अगाडि बढ्ने बताउनु भयो ।