प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस ९कोभिड–१९० कोे संक्रमण पुष्टि भएको छ ।उहाँलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ । उहाँले सोमबार विहान मात्र पीसीआरका लागि स्वाब दिनु भएको थियो ।
उहाँलाई निमोनिया समेत देखिएको छ ।प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको डा। प्रविण नेपालले जानकारी दिनु भयो ।