Connect with us
Kapilvast Forest

जनयुद्धका १२ शहीद परिवारलाई जनही १ लाख सहयोग

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

 

 

सप्तरी – मधेश सरकारले माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्लाका १२ जना शहीद परिवारलाई सम्मान गर्दै नगद सहयोग गरेको हो ।

 

मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले शहीद परिवारलाई सम्मान गर्दै चेक प्रदान गरे ।

उनले पहिलो चरणमा मधेश आन्दोलन र जनयुद्धमा शहीद भएकाको परिवारलाई केही आर्थिक सहयोग गरेको र अब घाइते भएकाको उपचारका लागि ध्यान दिने बताए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu