Connect with us
Kapilvast Forest

सुनचाँदीकाे मूल्य घट्याे

२०७८, ६ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।

आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेकाे छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu