Connect with us
Kapilvast Forest

मोबाइलमा कर बढ्यो, मूल्य पनि बढ्ने

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-सरकारले महँगा मोबाइलमा लाग्दै आएको अन्तःशुल्क दर बढाएको छ । बजेटमार्फत सरकारले कर बढाएपछि महँगा दरका मोबाइलको मूल्य थप बढ्ने भएको हो ।

आर्थिक विधेयक २०७९ले स्मार्ट फोनमा यसअघि मोबाइलमा लाग्दै आएको २.५ प्रतिशतको अन्तःशुल्क बढाएर ५ प्रतिशत पुर्याएको छ ।अब प्रिमियम दरका मोबाइल सेटहरु महंगिनेछन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu