शिवराजमा १ अरब १९ करोड बजेट प्रस्तुत २०७९, १० असार शुक्रबारमा प्रकाशित कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आव ०७९।०८० का लागि १ अरब १९ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रवार शिवराज नगरपालिकाको सभाहलमा भएको ११ औं नगरसभामा शिवराज नगरपालिकाकी उप प्रमुख शिव कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सम्बन्धित शीर्षकहरू: अर्को महाराजगंजमा १ अरब ११ करोड बजेट प्रस्तुत छुटाउनुभयो कि? बाणगंगाको १ अरब ४९ करोड १७ लाख बजेट प्रस्तुत थप समाचार महाराजगन्जको राजनीतिमा लिलावतीको सक्रियता, उपप्रमुखमा दाबी कपिलवस्तुमा ठूलो परिमाणमा रेडिमेड सर्ट बरामद कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी कालीकोटमा पहिलोपटक राष्ट्रिय पुलअप होल्ड च्यालेन्ज प्रतियोगिता हुदै नेपाली कांग्रेसको १५औं महाधिवेशन आज Advertisement Advertisement Advertisement