Connect with us
Kapilvast Forest

सिन्धुलीमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

सिन्धुली — बीपी राजमार्गको सोलाभन्ज्याङ कार दुर्घटनामा परी ४ जना भारतीयको मृत्यु भएको छ ।

सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत कमलामाई नगरपालिका ३ को पूर्वबाट काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार दुर्घटना भएको हो । दुर्घटना हुदाँ कार सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।

कारमा पाँच जना सवार थिए । घाइते एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu