सानेपामा बस्न लागेकाे बैठकमा देउवा उपस्थित हुने
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि आज सार्वजनिक हुने भएका छन्।
भदौ २४ गते यता सार्वजनिक रूपमा नदेखिएका देउवा आजदेखि सुरू हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने बताईएकाे छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न बैठकमा देउवा उपस्थित हुने बताईएकाे छ ।