Connect with us
Kapilvast Forest

सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीलाई नंग्याउनु पर्छ : सांसद महावीर

२०८२, १० चैत्र मंगलवारमा प्रकाशित

काठमाडौ। नवनिर्वाचित सांसद महावीर पुनले भ्रष्टाचार रोक्न सकेन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि हराएर जाने बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन् ‘अव आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ । तीन महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन् । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पुर्ण सहयोग गर्नेछु।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu