शिवराजमा १ अरब १९ करोड बजेट प्रस्तुत २०७९, १० असार शुक्रबारमा प्रकाशित कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आव ०७९।०८० का लागि १ अरब १९ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रवार शिवराज नगरपालिकाको सभाहलमा भएको ११ औं नगरसभामा शिवराज नगरपालिकाकी उप प्रमुख शिव कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । सम्बन्धित शीर्षकहरू: अर्को महाराजगंजमा १ अरब ११ करोड बजेट प्रस्तुत छुटाउनुभयो कि? बाणगंगाको १ अरब ४९ करोड १७ लाख बजेट प्रस्तुत थप समाचार अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् :सभापति लामिछाने गाउँपालिका परिसरमै छाडा चौपाया लगेर किसानको विरोध प्रदर्शन लागूऔषधसहित कपिलवस्तुमा तीन जना पक्राउ अब ई–कमर्स व्यवसाय अनिवार्य दर्ता गर्नुपर्ने, नत्र कारबाही हुने सम्झौता भएको १० वर्ष बित्दा पनि बनेन पुल विश्व फोटोग्राफी दिवस मनाइँदै Advertisement Advertisement Advertisement