Connect with us
Kapilvast Forest

अन्जनले भारतको आई लिगमा मुम्बईबाट खेल्ने

२०७९, ८ माघ आईतवारमा प्रकाशित

काठमाडौँ- अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जनलाई आई लिग क्लबले यस सिजनको अन्तिम सम्मका लागि अनुबन्ध गरेको हो ।

लिगका लागि अन्जन शनिबार मुम्बई प्रस्थान गरेका छन् । अन्जनले पहिलो पटक नेपाल बाहिरको लिग खेल्न लागेका हुन् । अन्जन यसै वर्ष नवप्रवेशी ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए । अन्जन आई लिगमा अनुबन्ध भएका छन् । उनी लिग सकिएपछि पुन क्लबमा फर्किनेछन्च ब्वाइजका एक पदाधिकारीले भने । आईलिग मार्चमा सकिनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu