Connect with us
Kapilvast Forest

मैले संगठित अपराध गरेका होइन, राज्यले म माथि संगठित रुपमा अपराध गरेको हो : रवि लामिछाने

२०८२, ७ असार शनिबारमा प्रकाशित

काठमाण्डौ –

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले संगठित अपराध नगरेको बताएका छन् । शनिबार स्थापना दिवशको सन्देश दिँदै उनले आफूमाथि राज्यले संगठित अपराध गरेको उल्लेख गरे।रास्वपाका नेता दीपक बहादुर बोहोराका अनुसार हाते पुस्तिकाको रुपमा उनको विशेष शन्देस आएको छ ।

बोहोराले भने‘,पार्टी स्थापना दिवसको उपलक्ष्यमा  सभापति रवि लामिछानेको विशेष सन्देश प्राप्त  गरेका छौँ।  हाते पुस्तिकाका रूपमा आएको यो दस्तावेज देश,विदेश,गाउँ, सहर हुँदै घरघर पुग्नेछ। आजैबाट प्रतिशोध विरुद्धको हस्ताक्षर अभियान पनि सुरु हुँदैछ। आजबाट हाम्रो मुद्दा जनताको अदालतमा पनि दर्ज हुँदैछ।

साभार : नयाँपित्रका 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu