Connect with us
Kapilvast Forest

तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

२०८२, १४ असार शनिबारमा प्रकाशित

काठमाडौं –

सभामुख देवराज घिमिरेले शनबिार प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन्। उनले  आज बिहान साढे १० बजे सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकसँग छलफल गर्न लागेका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसँग भने छुट्टै छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधसभा बैठक बिहान ११ बजे बस्दैछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu