Connect with us
Kapilvast Forest

सरकार निद्रामा मस्त

२०८२, १५ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय सभाको बैठकमा बुधबार मन्त्रीहरू निदाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि बैठकमा पुगेका मन्त्रीहरू निदाएका हुन्।उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाइरहेको दृश्य क्यामेरामा कैद भएको छ। सम्बोधनका लागि पुगेका प्रधानमन्त्री ओली उनीहरूकै लहरमा छेउमा बसेका छन्।

केही दिनअघि प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्तासमेत रहेका संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ सुतिरहेको तस्बिर चर्चामा थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu