Connect with us

कपिलवस्तुमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोप एक जना पक्राउ

२०८३, ३ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकामा १५ वर्षीया बालिकालाई बिगत १ बर्ष देखि जबर्जस्ती करणी गर्दै मानसिक याताना दिएको आरोपमा एक जना पक्राउ परेका छन ।

प्रहरीले ४४ वर्षीय एक पुरुष पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu