Connect with us
Kapilvast Forest

तिनाउ नदीमा हामफालेका एक पुरुष बेपत्ता

२०८३, १६ आश्विन शुक्रबारमा प्रकाशित

बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहिबार साँझ एक पुरुष नदीमा हामफालेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुष साँझको समयमा पुलबाट नदीमा हामफालेका हुन् । नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० निशान्त श्रीवास्तवले नदीमा हामफालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको बताए । बेपत्ता पुरुषको पहिचान खुल्न सकेको छैन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu