Connect with us
Kapilvast Forest

पासपोर्ट बनाएर घरमा नराख्न राहदानी विभागको आग्रह

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौं : राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ। तत्काल विदेश जान नपरेकाले धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,’ चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।‘

विभागले निकट भविष्यमा इ-पासपोर्ट जारी गर्ने भएको बताएको छ। भरपर्दो र सुरक्षित पासपोर्ट हुने पनि बताइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu