रोल्पामा केन्द्रको मतगणना सकियो, विपुल पोख्रेल अगाडि
२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित
काठमाडौं – नेपाल पत्रकार महासंघ रोल्पामा केन्द्रीय पदाधिकारीहरको मतगणना सकिएको छ ।मतपरिणामअनुसार विपुल पोख्रेलले ४६ मत प्राप्त गर्नु भएको छ भने निर्मला शर्माले २८ म त प्राप्त गर्नु भएको छ ।कुल ७८ मतदाता रहेको रोल्पा शाखामा ७५ मत खसेको थियो ।