Connect with us
Kapilvast Forest

आईपीएलको आजको खेल स्थगित

२०७८, २० बैशाख सोमबारमा प्रकाशित

 

एजेन्सी- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजका लागि तय भएको खेल स्थगित भएको छ ।अहमदाबादमा हुने भनिएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल खेलाडीलाई कोरोना संक्रमण भएपछि स्थगित भएको हो ।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गर्ने निर्णय गरिएको हो ।टोलीका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । दुई खेलाडी आफैँ आइसोलेशनमा बसेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu