Connect with us
Kapilvast Forest

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

 

बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव भएको छ । अस्पतालका प्रवक्ता डा।बिष्णु गौतमले अक्सिजन अभाव भएको बताउनुभयो ।

‘अक्सिजन आउने जाने भएपनि अभाव सिर्जना भएको छ’ डाक्टर गौतमले भनेन्नुुभयो । उहाँले मङ्गलबारसम्म १२० जना संक्रमित अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu