Connect with us
Kapilvast Forest

पत्रकारमाथि गोली प्रहार

२०७८, २३ असार बुधबारमा प्रकाशित

goli

एजेन्सी-नेदरल्याण्डसमा एक टेलिभिजन रिपोर्टरमाथि गोली प्रहार भएको छ। आम्सटर्डम शहरमा एक ब्यक्तिले क्राइम रिपोर्टर पिटर दि भ्रेइसमाथि गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन्।

गोली लागि गम्भीर घाइते भएका पिटरको अस्पतालमा उपचार भइरहेको छ।टेलिभिजन कार्यक्रम सञ्चालन गरी निस्केपछि उनीमाथि गोली प्रहार भएको थियो। केही समयअघि ज्यान मार्ने धम्की आएका कारण उनको सुरक्षार्थ सुरक्षाकर्मी उपलब्ध गराइएको थियो।

घटना संल्ग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। यसैबीच उनीमाथि गोली प्रहार भएको दृश्य सामाजिक सञ्जालमा नराख्न प्रहरीले सर्वसाधारणलाई अपील गरेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu