आज प्रतिनिधि सभा बैठक बस्दै २०७८, ३२ श्रावण सोमबारमा प्रकाशित काठमाडौं – आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे संसद भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा “रेल्वे विधेयक, २०७६” सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ । सम्बन्धित शीर्षकहरू: अर्को अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न प्रचण्डको माग छुटाउनुभयो कि? अफगानिस्तानका नेपालीको उद्धार सरकारले गर्छः प्रधानमन्त्री देउवा थप समाचार ममता हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर रास्वपाले सबै नेपालीको हितमा काम गरेको छ : नाजिया खान पटका पड्काउने क्रममा एक बालकको मृत्यु कपिलवस्तु: बाणगंगाको जुवाखालमा प्रदेश प्रहरीको छापा, १२ जना पक्राउ तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी, लक्ष्मीपूजाका दिन अधिकतम माग १ हजार ७०० मेगावाट रहने अनुमान बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश सरकारको लगानी, प्रत्येक पालिकालाई १० लाख