Connect with us
Kapilvast Forest

राप्रापा कपिलवस्तु अध्यक्षमा सिंह

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

 

कपिलवस्तु –राप्रपा कपिलवस्तुको तौलिहवामा संपन्न अधिबेशनले नारायण बहादुर सिंहको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । सिंह निर्बिरोधरुपमा अध्यक्षमा चयन हुनु भएको छ । उपाध्यक्षमा ईद्रीस मुसलमान, सचिवमा प्रेम शंकर शुक्ला र चन्दू भन्डारी, रहनु भएको छ । अन्य पदाधिकारीहरु केही दिन मै चयन हुने निर्वाचन समितिले जनाएको छ ।

अधिबेशनमा पार्टीका बरिष्ठ नेता दीपक बोहोरा, निरंजन श्रेष्ठ, प्रदीप उदय, कैलाश गूरुङ, श्याम तिमिल्ःिसना लागतयले एकीकृत बनेको पार्टीलाई थप सशक्तढंगले अघि बढाउनु पर्नेमा बताउनु भयो । नव निर्वाचित अध्यक्ष सिंहले आफुले पार्टीलाई थप मजबुद बनाउन र पार्टीको बिस्तारमा सशक्तढंगले लाग्ने बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu