अर्घाखाँची-नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान)ले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले...
कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा विष्णु पौडेल पुनः निर्वाचित हुनुभएको छ । बिहान प्राप्त अन्तिम मतपरिणाम अनुसार पौडेल निर्वाचित हुनुभएको हो । यसको औपचारिक...
काठमाडौं- रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् । विमानस्थल...
काठमाण्डाै – दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित हुनुभएको छ । जोशीले २ हजार ९७६ मत पाएर विजयी हुनुभएको हो। एमालेका परमानन्द जोशीले...
काठमाडौं – पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।४ हजार...
काठमाडौं-म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । गाउँपालिका अध्यक्षमा भव बहादुर भण्डारी निर्वाचित भएका हुन् ।उनले नेकपा एमालेका प्रेमबहादुर कार्कीलाई ७५९ मत अन्तरले हराएका...
काठमाडौं -रुपन्देहीको ओमसतिया गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अग्रता कायम राखेको छ । वडा नम्बर १, २ र ३ को ६७३५ मतपत्र गणना गर्दा राप्रपाले गाउँपालिका...
अछाम– अछामका ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।साउँदले ३ हजार १ सय ८१ मत...
काठमाडौं – स्थानीय निर्वाचनको पछिल्लो मत परिणाम अनुसार ७४ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमालेले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ।भने कांग्रेसले...
अर्घाखाँची -अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी भएका छन् ।पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट टेकराज न्यौपाने...