गुल्मी – गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज केसी निर्वाचित भएका छन् । उनले ५ हजार ७ सय मत ल्याएर निर्वाचित भएका हुन्...
चितवन-भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् ।...
काठमाडौं-काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा...
लुम्बिनी- परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको लुम्बिनी भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको छ। २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा सोमबार बिहानै...
कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले सुरुवाति अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेट शिवराज नगरपालिकाका २ वटा वडा १ र ११ को...
कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार नरेन्द्र चौधरी विजयी भएका छन् ।चौधरी ३५० मतान्तरले विजयी भएको स्रोतले जानकारी दिएको छ...
कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार तेज बस्नेत विजयी हुनुभएको छ । दिउँसो साढे १२ बजे प्राप्त अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसका...
लमही – दाङको लमही नगरपालिका-९ को वडाध्यक्षमा नेपाली कांग्रेसका भेषबहादुर केसी (रमेश) विजयी भएका छन् । उनी ८०३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका...
काठमाडौं – विभिन्न कारणले रोकिएका चार मतदान स्थलमा आज निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार सप्तरी, कालिकोट र बुझाङका रोकिएका स्थानमा आज फेरि मतदान...
विराटनगर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मतगणनामा राप्रपा उम्मेदवारले अग्रता लिएका छन् । दमकमा एमालेबाट मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि...