काठमाडौं- यो हो चीनको सीमानजिकै पर्ने दार्चुलाको टिंकरस्थित छायालेक प्रहरी चौकी । ३४०० मिटर उचाइमा भत्किएको गाह्रो र चुहिने छानोभित्र बसेर सीमाको सुरक्षा गर्नुपर्ने अवस्था प्रहरीलाई छ । तर,...
पाटन – ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्यु भएको छ ।महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको...
धनगढी- कैलालीमा एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् ।उनले स्पेनको औपचारिक भ्रमणका...
काठमाडौं – काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ ।ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई...
काठमाडौं- संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक बिहीबार बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने...
काठमाडौं – पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएर विशेष अदालतबाट बाहिरिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री...
काठमाडौं – नेकपा एमालेले पार्टीका नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको पार्टीको सचिवालय बैठके उनीहरूको निलम्बन फुकुवा गरेको पार्टी उपमहासचिव...
काठमाडौं – पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सुरु भएको छ। निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा बेन्च...
काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका–१४ स्थित रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा जुम्ला, चन्दननाथ...