दाङ – लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ ।राष्ट्रिय सभा...
सरकारले वैदेशिक रोजगारीका लागि नेपाली युवालाई ११० मुलुकमा मान्यता प्रदान गरेको छ । तर, आकर्षक तलब र सुरक्षित कार्यस्थलको खोजी गर्दै नेपाली युवा १५१ मुलुकमा पुगेका छन् ।...
राष्ट्रिय सभाका १७ सिटका लागि आइतबार मतदान हुँदै छ । २० फागुनदेखि कार्यकाल सकिने १९ सिटमध्ये कोशी प्रदेशमा खसआर्यतर्फको एउटा पदमा कांग्रेसका सुनील थापा निर्विरोध भइसकेका छन्...
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पब्लिक डिबेटको लागि आफू तयार भएकाे बताएका छन् । भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग...
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ‘पब्लिक डिबेट’को लागि आफू तयार भएको बताइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले त्यसलाई अस्विकार...
कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग भेटघाट...
कपिलवस्तु – कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशीष शर्मा चुनावी मैदानमा उत्रिएका छन्। ‘सम्मुन्नत कपिलवस्तु, मेरो जिम्मेवारी’ भन्ने नारासहित चुनाव चिन्ह...
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–४, खरेन्द्रपुरस्थित बालहंस साङ्गवेद स्वर्गद्वारी आश्रमको २६ औं वार्षिक साधारण सभा तथा अभिभावक भेला शनिबार भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख...
कपिलवस्तु – अवधी पत्रकार संघ कपिलवस्तु शाखाको चौथो जिल्ला साधारण सभा मनीष गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ । जिल्लाको बहादुरगंजमा रहेको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु कृष्णनगर...
काठमाडौं – विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनलाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक...