काठमाडौँ- चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण...
काठमाडौँ- यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन...
डडेल्धुरा- डडेल्धुराका विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिलाहरू मात्रै हुने गरेका छन् । गाउँमा पुरुष नै नरहेपछि उपभोक्ता समितिदेखि निर्माण कार्यमा महिलाहरू मात्रै हुने गरेका हुन् ।...
सनिउल्ला धोबी, कपिलवस्तु- कपिलबस्तुमा कार्यसम्पादन मुल्यांकनमा महाराजगंज नगरपालिका उत्कृष्ट भएको छ । मुल्याकंनका १७ वटा सुचकलाई आधार मान्दा महाराजगंज उत्कृष्ट बन्न सफल भएको हो । महाराजगंजले...
नेपालगञ्ज- उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाको...
मुगु- जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाको वडा नं.– ९ मा पर्ने कालै क्षेत्र र सोरुकोट जोड्न पुल जीर्ण बनेपछि स्थानीयलाई समस्या भएको छ । जीर्ण...
काठमाडौं- महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र...
राघबेन्द्र चौबे,कपिलवस्तु – गत स्थानीय तह निर्वाचन बाट निर्वाचित भएर आएको जनप्रतिनिधिहरु अब जनताले महसुस गर्ने गरि बिकास गर्नुपर्ने आवश्यकता छ । कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा...
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशका प्रमुख सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय...
काठमाडौं- भारतीय राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी एयर इण्डियाले युरोप र अमेरिकी कम्पनी एयरबस र बोइङबाट ४७० नयाँ जहाज खरिदको अर्डर दिएको छ । यी दुई कम्पनीबाट...