काठमाडौं- देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश–१, मधेस...
काठमाडौँ — आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीले तलब/भत्ता, रासन, खाजाखर्च लगायतमा एकमुष्ट ५० हजार रुपैयाँभन्दा बढी रकम पाउने भएका...
काठमाडौँ – निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ...
काठमाडौँ — प्रतिनिधिसभाको कार्यकाल निर्वाचनपछिको पहिलो बैठकसम्म पुर्याउने आफ्नै प्रस्तावबाट सत्तापक्ष पछि हटेपछि अब ११ दिनमा सभा सकिँदै छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि...
काठमाडौं -१९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन...
सनिउल्ला धोबी- कपिलवस्तुमा दुर्लभ वन्यजन्तुको सूचीमा रहेकोे चितुवा देखा परेको छ । जिल्लाको विजयनगर गाँउपालिका अन्तरगत पर्ने जवाबैराठको घना जंगलमा चितुवा देखा परेको हो । विजयनगरका...
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको प्रतिवेदन पेश भएको छ। मंगलबार राष्ट्रपति कार्यालय भवन पुगेर आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक...
काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिने भएका छन् । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि...
चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना...
कावासोती-पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध...