काठमाडौं- आज पश्चिम नेपालको गण्डकी र सदुरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा...
काठमाडौं- प्रहरीले विभिन्न छुट्टाछुट्टै घटनामा ठूलो मात्राको लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना...
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाको सडकमा ठूलाठूला खाल्टाखुल्टी परेपछि हिँडडुलमा सास्ती भएको छ। धनगढी उपमहानगरपालिका-१ स्थित पुष्पलाल चौक-मिलनपुर मुक्त कमैया शिविर सडकमा खाल्टाखुल्टी परेपछि हिँडडुलमा सास्ती भएको...
धनगढी- डोटीको दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि विस्तार भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर...
जनकपुरधाम- मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुखमार्फत सङ्घीय सरकारविरुद्ध सातदिने अल्टिमेटम दिने जानकारी दिनुभएको छजनकपुरधामस्थित गृह तथा सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा...
सिन्धुपाल्चोक- तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफुल्पिङ टोलका पाँच घर उच्च जोखिममा...
आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि दार्चुलामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ।जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो।...
दाङ- दाङको राप्ती गाउँपालिका–९ की १९ वर्षीया देवकला बुढालाई साउन ६ गते एकाबिहानै प्रसूति व्यथाले च्याप्यो । परिवारले उनलाई अस्पतालमासम्म पुर्याउने तयारी गरे । बर्खायाममा गाडी...
द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाले मंगलबार काठमाडौँमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र द्वन्द्व कारण जनधनको क्षति बेहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै उनीहरूले...
मनकामना केबलकार प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द...